HOME

  • Milijuli Bolaun Team from Mirmi Lower Secondary School, Syangja
  • Bijaya taking an interview with Mrs. Bindukala Bhandari, Child protection officer, Women and Children Office kaski.

- Facebook Feed -

बाल रेडियो कार्यक्रम मिलिजुलीैको १ सय २२ औ श्रृखंलामा भोली (शुक्रबार) नवलपरासी गैडाकोट स्थित विजया सामुदायिक शिक्षा सदनका साथीहरुले तयार पार्नुभएको पहिलो कार्यक्रम सुन्न सक्नुहुन्छ ।
बन्द हड्ताल जस्ता कार्यक्रमले बालबालिकालाई पर्ने असरका विषयमा कार्यक्रम तयार पारिएको छ । जहाँ बाल समाचार, अन्तरवार्ता, रेडियो नाटक सुनौलो भविष्य, जिवनी, इन्टेरस्टीङ फयाक्ट र रमाईलो कुराकानी सुन्न सक्नुहुन्छ । कार्यक्रम सुन्नका लागि
- शुक्रबार :
साझ ५ः०० बजे रेडियो विहानी, धादिङ्ग
साझ ५ः३० रेडियो अन्नपुर्ण पोखरा
- शनिबार :
रेडियो जननी पोखरामा विहान १०ः३० मा,
दिउसोँ २ः३० देखि ग्ल्याङ्ग एफ।एम स्याङ्गजा ९२।२ मेगाहर्जमा र
श्रीनगर एफ।एम ९३।२ मेगाहर्ज पाल्पामा बेलुकी ६ः ४५ देखि ७ः१५ सम्म,
विजया एफएम नवलपरासीमा शनिबार दिउसो ३ः३० बजे सुन्न सक्नुहुन्छ ।
- आईतबार :
थ्री एन्जल्स एफ।एम पोखरामा विहान ७ः३०
र माछापुच्छे एफ।एम पोखरामा राति ८ः३० मा सुन्न सक्नुहुन्छ ।
... See MoreSee Less

View on Facebook

साथी प्रवेश र नमुनाले आज हाम्रो सरोकारका लागि लागुऔषध नियन्त्रण व्युरोका इन्चार्ज पुलिस इन्स्पेक्टर रविन्द्रमान गुरुङ्गसंग लागुऔषध दुव्यर्सनीको अवस्था, कारण र समाधानका उपयहरुका विषयमा कुराकानी गर्नुभयो । यो अन्तरवार्तालाई तपाई यसै हप्ताको १ सय २० औ श्रृंखलामा सुन्न सक्नुहुन्छ । ... See MoreSee Less

View on Facebook

यो हप्ता बाल रेडियो कार्यक्रम मिलिजुली बोलौको ११७ औ श्रृखंलामा मिर्मि आधारभुत विद्यालयका मिलिजुली बोलौ समुहका भाईबहिनीहरुले बालमैत्री वातावरणका विषयमा रहेर तयार पार्नुभएको छ ।
कार्यक्रममा यो हप्ता :
- हाम्रो सरोकारका लागि मिर्मि बहुमुखि क्याम्पसका प्राध्यपक शिवराम भट्टराई सुवेदीसंगको अन्तरवार्ता
- बालमैत्री वातावरण सम्बन्धि रेडियो नाटक
- बाल शिक्षा शास्त्री गिजुभाईको सक्षिप्त जीवनी
- र रेगुलर सग्मेन्ट क्वीज सेग्मेन्ट
साथै कार्यक्रम शुक्रबार :
साझ ५ः०० बजे रेडियो विहानी, धादिङ्ग
साझ ५ः३० रेडियो अन्नपुर्ण पोखरा
शनिबार :
रेडियो जननी पोखरामा विहान १०ः३० मा,
दिउसोँ २ः३० देखि ग्ल्याङ्ग एफ।एम स्याङ्गजा ९२।२ मेगाहर्जमा र
श्रीनगर एफ।एम ९३।२ मेगाहर्ज पाल्पामा बेलुकी ६ः ४५ देखि ७ः१५ सम्म,
विजया एफएम नवलपरासीमा शनिबार दिउसो ३ः३० बजे सुन्न सक्नुहुन्छ ।
आईतबार :
थ्री एन्जल्स एफ।एम पोखरामा विहान ७ः३०
र माछापुच्छे एफ।एम पोखरामा राति ८ः३० मा सुन्न सक्नुहुन्छ ।
... See MoreSee Less

View on Facebook

– Last 10 Episodes –

LISTEN TO ALL SHOWS